आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

गोरखा केन्द्रविन्दु भएर भूकम्प

गोकर्णेश्वर खबर३१ आश्विन २०७८, आईतवार ०७:१७ मा प्रकाशित (२ साल अघि) १७५ पाठक संख्या

आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । बिहान ४ बजे ९ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रको भनाइ छ ।
यसअघि असोज  १६ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६ र ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।