आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

गोकर्णेश्वरको ‘देसे’मा देखाइयो ३०० वर्ष पुरानो देवी नाच (फोटो फिचर)

गोकर्णेश्वर खबर३० आश्विन २०७८, शनिबार ११:५६ मा प्रकाशित (२ साल अघि) १४० पाठक संख्या

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर स्थित ऐतिहासिक स्थान ‘देसे’मा दसैँको टीकाको दिन ३०० वर्षभन्दा बढी पुरानो देवी नाच सम्पन्न भएको छ ।

३७ वर्षसम्म यो नाच नाच्ने मानिसहरू नभए पछि देखाइएको थिएन ।

४ वर्षअघि स्थानीय युवाहरूको सक्रियतामा पुनः यस नाचलाई नियमित रूपमा नचाउन थालिएको छ ।