आज: २३ बैशाख २०८२, मंगलवार | Tue, 06, May, 2025

दुई दिन मनकामना केबलकार बन्द हुने

गोकर्णेश्वर खबर२८ आश्विन २०७८, बिहीबार १३:०६ मा प्रकाशित (३ साल अघि) २६६ पाठक संख्या

काठमाडौं । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो ।

केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।