आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

भद्रकाली मन्दिरमा सवारी पूजाको भीड (तस्बिर)

गोकर्णेश्वर खबर२८ आश्विन २०७८, बिहीबार १२:५१ मा प्रकाशित (२ साल अघि) २३३ पाठक संख्या

काठमाडौँ । आज दसैँको नवौँ दिन अर्थात् महानवमी । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । औजारहरूको विशेष पूजाआजा गर्ने परम्परा रहेको छ । यस्तै आज बिहानैदेखि भद्रकाली मन्दिरमा सवारी साधनको पूजा गर्नेको भिड लागेको छ ।

महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ ।

b