आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

अनेमसंघ गोकर्णेश्वरले १९ गते शुभकामना तथा चियापान कार्यक्रम गर्ने

गोकर्णेश्वर खबर१७ आश्विन २०७८, आईतवार २१:४३ मा प्रकाशित (२ साल अघि) १०८१ पाठक संख्या

काठमाण्डौ । अखिल नेपाल महिला संघ गोकर्णेश्वर नगर कमिटिले शुभकामना तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । असोज १९ गते मंगलबार ड्रिम हाउस बैंक्वेट नयाँबस्ती जोरपाटीमा कार्यक्रम हुनेछ ।

कार्यक्रमको प्रमुख अतिथी पूर्वमन्त्री थममाया थापा रहेकी छिन् भनें अतिथीहरु प्रतिनिधिसभा सदस्य कृष्ण राई र पूर्व प्रदेश मन्त्री तथा वागमति प्रदेश सभा सदस्य रामेश्वर फुयाल रहेका छन् ।