FLASH NEWS
आज: ३० आश्विन २०७८, शनिबार | Sat, 16, Oct, 2021 Gokarneshwor TV HD

काठमाडौं उपत्यकामा थपिए तीन सय ३५ संक्रमित

गोकर्णेश्वर खबर१३ आश्विन २०७८, बुधबार १७:२४ मा प्रकाशित (२ हफ्ता अघि) १८ पाठक संख्या

काठमाडौं उपत्यकामा थप तीन सय ३५ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई सय ६५ जना, भक्तपुरमा २८ जना र ललितपुरमा ४२ संक्रमित थपिएका हुन्।

यस्तै, काठमाडौं उपत्यकामा ४४१७ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २५१७ ललितपुरमा १०७२ र भक्तपुरमा ८२८ सक्रिय संक्रमित छन् ।