FLASH NEWS
आज: ३० आश्विन २०७८, शनिबार | Sat, 16, Oct, 2021 Gokarneshwor TV HD

फोटोपत्रकार सरोज बस्नेतलाई मातृशोक

गोकर्णेश्वर खबर१० आश्विन २०७८, आईतवार २१:१३ मा प्रकाशित (२ हफ्ता अघि) ३८ पाठक संख्या

फोटोपत्रकार सरोज बस्नेतलाई मातृशोक परेको छ ।

बस्नेतकी आमा सुमित्रा बस्नेतको ६७ वर्षको उमेरमा काठमाडौँ गोकर्णेश्वर ४  स्थित निवासमा आइतबार निधन भएको हो ।

बस्नेत केही समयदेखि बोन क्यान्सरबाट पीडित थिइन् ।