FLASH NEWS
आज: ३० आश्विन २०७८, शनिबार | Sat, 16, Oct, 2021 Gokarneshwor TV HD

यी हुन कांग्रेस कागेश्वरी-१ बाट निर्वाचित क्षेत्रीय प्रतिनिधि

गोकर्णेश्वर खबर८ आश्विन २०७८, शुक्रबार ०९:४९ मा प्रकाशित (३ हफ्ता अघि) २२ पाठक संख्या

काठमाडौँ। नेपाली कांग्रेस कागेश्वरी -१ बाट इकाई सभापति सहित २८ जना क्षेत्रीय प्रतिनिधि सर्वसम्मत रुपमा निर्वाचित भएका छन। वडा नं १ मा भएको वडा अधिवेसनले विभिन्न क्षेत्र बाट २८ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित गरेको हो।

सो वडा अधिवेसनबाट निर्वाचित हुने क्षेत्रीय प्रतिनिधिहरुमा शैलेन्द्र ढकाल, कृष्ण बहादुर थापा, श्रीकृष्ण थापा, आत्माराम ढकाल, दिनेश अर्याल, सनातन अर्याल, रामकाजी खड्का प्रधुम्न खड्का,अमृत खड्का, लक्ष्मण खड्का, कैलाश खड्का, सागर रोक्का, रघुनाथ खड्का, जयराम फुयाल, रीता शर्मा ढकाल, गोमा थापा, जुलुम थापा, अनिता ढकाल, कृष्ण कुमारी बि।क उर्मिला खड्का,पुजा निरौला खड्का, जानुका ढकाल, बागवीर लामा, वीर बहादुर तामाङ सन्तोषी ठकुरी तामाङ, अमृत दर्जी, रामकृष्ण ढकाल, सफिया खातुन निर्वाचित भएका छन। त्यसै गरि नगर सदस्यमा प्रमिला तामाङ, सुनिल श्रेष्ठ र दिनेश खड्का निर्वाचित भएका छन ।