आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

राधेश्याम थापाले क्षेत्रीय प्रतिनिधिका लागि उम्मेदवारी दिने

गोकर्णेश्वर खबर४ आश्विन २०७८, सोमबार ०७:२० मा प्रकाशित (२ साल अघि) ४१५ पाठक संख्या

३ असोज, काठमाडौं । राधेश्याम थापाले गोकर्णेश्वर नगरपालिका वडा नं. १ बाट क्षेत्रीय प्रतिनिधिका लागि उम्मेदवारी दिने भएका छन् । देश र समाजको हीत नेपाली कांगेसको जित भन्ने नारा बोकेर क्षेत्रीय प्रतिनिधिको उम्मेदवारी दिने उनले बताए ।

नेपाल तरुण दल काठमाडौं प्रचार प्रसार बिभाग सदस्य समेत रहेका थापाले पार्टीलाई बलियो बनाउन युवा सहभागिता र सक्रियता आवश्यक रहेको भन्दै काठमाडौं क्षेत्र नं. ३ को क्षेत्रीय प्रतिनिधिका लागि उम्मेदवारी दिने बताएका छन् ।