आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

गोकर्णेश्वरमा असोज ४ गतेदेखि भेरोसेलको दोस्रो डोज लगाइने

गोकर्णेश्वर खबर१ आश्विन २०७८, शुक्रबार १९:४८ मा प्रकाशित (२ साल अघि) २११ पाठक संख्या

काठमाडौं– गोकर्नेश्वरमा कोरोना भाइरस विरुद्धको चिनियाँ खोप (भेरोसेल)को दोस्रो डोज असोज ४ गतेदेख लगाइने भएको छ।

पहिलो डोज भेरोसेल लगाएकाहरुलाई ४ गतेदेखि ३ दिनसम्म दोस्रो डोज खोप लगाइने सूचनामा जानकारी दिएको छ।

खोप लगाउनका लागि गोकर्णेश्वर नगरपालिकामा ७  वटा खोप केन्द्र तोकिएको छ।