आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

नेपाल नागरिक उड्डयन प्राधिकरणले माग्यो कर्मचारी(सूचना हेर्नुहोस्)

गोकर्णेश्वर खबर१ आश्विन २०७८, शुक्रबार १०:४१ मा प्रकाशित (२ साल अघि) ६४७ पाठक संख्या

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले करार कर्मचारी नियुक्ति गर्न आवेदन खुलाएको छ।

प्राधिकरणले आज असोज १ गते सूचना प्रकाशन गरी स्वीकृत दरबन्दीमा रिक्त पदमा स्थायी पदपूर्ति भएमा स्वतः हट्नेगरी एक वर्षका लागि करार सेवामा कर्मचारी मागेको हो।