आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

काठमाडौँ उपत्यकामा थप ४३० जनामा कोरोना संक्रमण पुष्टि

गोकर्णेश्वर खबर३१ भाद्र २०७८, बिहीबार १७:४७ मा प्रकाशित (२ साल अघि) २१६ पाठक संख्या

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २९३, भक्तपुरमा ३९ र ललितपुरमा ९८ जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ११ जना संक्रमितले ज्यानको मृत्यु भएको छ।