FLASH NEWS
आज: ११ आश्विन २०७८, सोमबार | Mon, 27, Sep, 2021 Gokarneshwor TV HD

कोरोनाको जोखिम बढेको भन्दै फेरि लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

गोकर्णेश्वर खबर१५ श्रावण २०७८, शुक्रबार १९:३३ मा प्रकाशित (१ महिना अघि) १०६ पाठक संख्या

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस (कोभिड-१९) संक्रमणको जोखिम बढेको भन्दै फेरि स्मार्ट लकडाउनको सिफारिस गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बेलुका सिंहदरबामा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको प्रस्ताव पेश गरेको हो ।

सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाका अनुसार स्मार्ट लकडाउनको प्रस्ताव भएको र अर्को बैठकमा टुंगोमा पुग्ने भएको छ ।