आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

बागमती प्रदेश माननीय छिरिङ दोर्जे लामाद्वारा खुल्ला व्यायमशालाको समुदघाटन

गोकर्णेश्वर खबर९ श्रावण २०७८, शनिबार १०:२० मा प्रकाशित (२ साल अघि) ६०७ पाठक संख्या
९ श्रावण,काठमाडौं ।  बागमती प्रदेश माननीय छिरिङ दोर्जे लामाद्वारा खुल्ला व्यायमशालाको समुदघाटन गर्नु भएको छ।
प्रदेश पुर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत बिनियोजत रकम र गो.न.पा वडा ५ का वडा अध्यक्ष नारायण बा.सुवेदीको सहकार्यमा नयाँ बस्ती युवा क्लब परिसर भित्र निर्माण गरिएको खुल्ला व्यायमशाला आज समुदघाटन सम्पन्न भएको छ ।
कार्यक्रममा गो.न.पा.६ का वडा अध्यक्ष रमेश अर्याल ज,समाजसेवि उत्तम पुडासैनी ,युवा नेता दिपक लामा ,गो.न.पा का प्रशाशक भुपेन्द्र बोहरा लगायतको उपस्थिति रहेको थियो ।