आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

नेपालमा कोरोनाविरुद्धको पूर्णखोप १२ लाख ८१ हजारले लगाए (सूचीसहित)

गोकर्णेश्वर खबर७ श्रावण २०७८, बिहीबार २०:०९ मा प्रकाशित (२ साल अघि) २९५ पाठक संख्या

काठमाडौं । नेपालमा कोरोनाभाइरस विरुद्धको पूण खोप अहिलेसम्म १२ लाख ८१ हजार २४० जनाले लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनसार पहिलो डोज लगाउनेको संख्या ३३ लाख ८ हजार ७३० जना पुगेको छ । कोभिसिल्डको पहिलो डोज १८ लाख २८ हजार ४८४ जनाले लगाएका छन् भने ४ लाख ६० हजार ३०८ जनाले दोस्रो डोज लगाएको मन्त्रालयले जनाएको छ ।

यस्तै १४ लाख ८० हजार २४६ जनाले भेरोसेलको पहिलो डोज र ६ लाख ८२ हजार ७९० जनाले दोस्रो डोज लगाएका छन् ।
अहिलेसम्म १ लाख ३८ हजार १४२ जनाले जोन्सन एन्ड जोन्सन खोप लगाएको छ ।

अमेरिकाले नेपाललाई उपलब्ध गराएको जोन्सन एन्ड जोन्सन खोप एक डोज मात्र लगाए पुग्नेछ ।

सूची