आज: २६ बैशाख २०८२, शुक्रबार | Fri, 09, May, 2025

नेता नेपालले दिए प्रधानमन्त्री देउवालाई बधाई

गोकर्णेश्वर खबर२९ असार २०७८, मंगलवार २३:३४ मा प्रकाशित (३ साल अघि) १७४ पाठक संख्या

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले बधाई दिएका छन्।

मंगलबार साँझ शपथ ग्रहण समारोह शितल निवासमा उपस्थित पूर्वप्रधानमन्त्री नेपालले देउवालाई बधाई दिएका हुन्।

देउवालाई प्रधानमन्त्री बनाउन नेपालको महत्वपूर्ण भूमिका रहेको छ।