FLASH NEWS
आज: २० श्रावण २०७८, बुधबार | Wed, 04, Aug, 2021 Gokarneshwor TV HD

सर्वोच्चको फैसलाले अदालतको गरिमालाई नै माथि उठायो : नेता नेपाल

गोकर्णेश्वर खबर२८ असार २०७८, सोमबार १७:५४ मा प्रकाशित (३ हफ्ता अघि) ७७ पाठक संख्या

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सर्वोच्चको फैसलाले अदालतको गरिमालाई नै माथि उठाएको प्रतिक्रिया दिएका छन्।

नेता नेपालले यो फैसलाले अदालत,संसद र सार्वभौम सांसदहरुको गरिमा बढाएको बताए।

संविधानमाथि खतरा भइरहेका बेला संविधानको रक्षा हुनेगरि अदालतको फैसला आउनु सबैका लागि खुसीको कुरा भएको नेता नेपालको भनाइ थियो।