आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

सर्वोच्चको फैसलाले अदालतको गरिमालाई नै माथि उठायो : नेता नेपाल

गोकर्णेश्वर खबर२८ असार २०७८, सोमबार १७:५४ मा प्रकाशित (२ साल अघि) २८५ पाठक संख्या

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सर्वोच्चको फैसलाले अदालतको गरिमालाई नै माथि उठाएको प्रतिक्रिया दिएका छन्।

नेता नेपालले यो फैसलाले अदालत,संसद र सार्वभौम सांसदहरुको गरिमा बढाएको बताए।

संविधानमाथि खतरा भइरहेका बेला संविधानको रक्षा हुनेगरि अदालतको फैसला आउनु सबैका लागि खुसीको कुरा भएको नेता नेपालको भनाइ थियो।