आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

ज्येष्ठ नागरिक समाज मकालबारी द्वारा सम्मान तथा बाद्यबादन सामान वितरण कार्यक्रम सम्पन्न

गोकर्णेश्वर खबर१२ असार २०७८, शनिबार १२:१६ मा प्रकाशित (३ साल अघि) ५०४ पाठक संख्या

ज्येष्ठ नागरिक समाज मकालबारी द्वारा सम्मान तथा बाद्यबादन सामान वितरण कार्यक्रम सम्पन्न भएको छ।

 

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाको मेयर सन्तोष चालिसे , प्रमुख सल्लाहकार दिपक रिसाल , उन्नति जागरण महिला समुहको अध्यक्ष रबिना धमाल लगायत महिला समुहका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ७० वर्ष देखि ९५ वर्ष सम्मका जेष्ठ नागरिकहरुलाई मेयर सन्तोष चालिसेले सम्मान गरेको थियो साथै उन्नति जागरण महिलाले बिगत समय देखि समाजमा उदाहरणीय कार्यहरु गरेको भन्दै अध्यक्ष रबिना धमाल लगायत समुहका सदस्यलाई आयोजकले सम्मान गरेको हो ।