आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

चूडामणि शर्मासहित तीन जनाविरुद्ध १ अर्ब ३३ लाख भ्रष्टाचारको मुद्धा दायर

गोकर्णेश्वर खबर९ असार २०७८, बुधबार १५:४२ मा प्रकाशित (२ साल अघि) २८५ पाठक संख्या

काठमाडौं । आन्तरिक राजश्व विभागका तत्कालिन महानिर्देशक चूडामणि शर्माविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित कर फछर्यौट आयोग, २०७१ का तत्कालिन ३ जना पदाधिकारी विरुद्ध १ अर्ब ३३ लाख २० हजार ५ सय ८५ रुपैयाँ बिगो कामय गर्दै मुद्दा दायर गरेको हो।

कर फछर्यौट आयोग, २०७१ मा अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्मा ढकाल थिए।