आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

थप २,९१८ जनामा कोरोना संक्रमण, ५,१४७ जना निको

गोकर्णेश्वर खबर३१ जेष्ठ २०७८, सोमबार १७:३२ मा प्रकाशित (२ साल अघि) ५६१ पाठक संख्या

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ । त्यस्तै ५१४७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै यो अवधिमा ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ । हाल देशभर ६५ हजार ८०४ सक्रिय संक्रमित रहेका छन् ।