आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

गोकर्णेश्वर नगरपालिकामा ३४७७ जना संक्रमित, २७६३ संक्रमणमुक्त, ४७ जनाको मृत्यु

गोकर्णेश्वर खबर२७ जेष्ठ २०७८, बिहीबार १९:५५ मा प्रकाशित (२ साल अघि) ६५६ पाठक संख्या

काठमाडौं जेठ २७ । गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ २७ गते सम्ममा १७७० जना पुरुष र १७०७ जना महिला गरि कुल ३ हजार ४ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा २७ सय ६३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । भने कोरोनाले गुमाउनेको संख्या ४७ जना पुगेको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

कुन वडा मा कति कोरोना संक्रमित ?