आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

गोकर्णेश्वर नगरपालिकामा २६२१जना संक्रमित, १९३७ संक्रमणमुक्त, ४४ जनाको मृत्यु

गोकर्णेश्वर खबर२१ जेष्ठ २०७८, शुक्रबार २२:३८ मा प्रकाशित (२ साल अघि) ११४८ पाठक संख्या

काठमाडौं जेठ २१ । गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ २१ गते सम्ममा १३८१ जना पुरुष र १२४० जना महिला गरि कुल २ हजार ६ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा १९ सय ३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । भने कोरोनाले गुमाउनेको संख्या ४४ जना पुगेको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

कुन वडा मा कति कोरोना संक्रमित ः