FLASH NEWS
आज: ७ असार २०७८, सोमबार | Mon, 21, Jun, 2021

थप १०१ जना कोरोना संक्रमितको मृत्यु

गोकर्णेश्वर खबर२१ जेष्ठ २०७८, शुक्रबार १७:२५ मा प्रकाशित (२ हफ्ता अघि) ९९ पाठक संख्या

काठमाडौँ– नेपालमा थप १०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा ७५ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ७ हजार ७३१ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।