FLASH NEWS
आज: ७ असार २०७८, सोमबार | Mon, 21, Jun, 2021

कोरोनाबाट जिल्लाा न्यायाधीश पौडेलको निधन

गोकर्णेश्वर खबर२१ जेष्ठ २०७८, शुक्रबार १२:१८ मा प्रकाशित (२ हफ्ता अघि) ११९ पाठक संख्या

काठमाडौं । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । उनको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो ।

कोरोनाबाट संक्रमित ५५ वर्षीय पौडेलको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।