आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

गोकर्णेश्वर नगरपालिकामा २३१५ जना संक्रमित, १७३८ संक्रमणमुक्त, ३९ जनाको मृत्यु

गोकर्णेश्वर खबर१९ जेष्ठ २०७८, बुधबार ०७:३३ मा प्रकाशित (२ साल अघि) ४९६ पाठक संख्या

काठमाडौं जेठ १९ । गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ १८  गते सम्ममा १२२३  जना पुरुष र  १०९२ जना महिला गरि कुल २३ सय १५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा १७ सय ३८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने कोरोनाले गुमाउनेको संख्या ३९ जना पुगेको नगरपालिका स्वास्थ्य शाखाले  जनाएको छ ।

 कुन वडामा कति  हालसम्मको विवरण :