FLASH NEWS
आज: ७ असार २०७८, सोमबार | Mon, 21, Jun, 2021

थप ६८ जना कोरोना संक्रमितको मृत्यु

गोकर्णेश्वर खबर१८ जेष्ठ २०७८, मंगलवार १८:०० मा प्रकाशित (२ हफ्ता अघि) १२८ पाठक संख्या

काठमाडौँ– नेपालमा ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६८ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ७ हजार ४५४ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।