FLASH NEWS
आज: ७ असार २०७८, सोमबार | Mon, 21, Jun, 2021

थप ११४ जना कोरोना संक्रमितको मृत्यु

गोकर्णेश्वर खबर१७ जेष्ठ २०७८, सोमबार १८:०५ मा प्रकाशित (३ हफ्ता अघि) १२० पाठक संख्या

काठमाडौँ– नेपालमा थप ११४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १०६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ७ हजार ३८६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।