आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

गोकर्णेश्वर नगरपालिकामा २११५ जना संक्रमित, १५७६ संक्रमणमुक्त, ३७ जनाको मृत्यु

गोकर्णेश्वर खबर१६ जेष्ठ २०७८, आईतवार १९:२९ मा प्रकाशित (२ साल अघि) ५६० पाठक संख्या

काठमाडौं जेठ १६  । गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ १६ गते सम्ममा ११२२ जना पुरुष र ९९३  जना महिला गरि कुल  २ हजार  १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  सोही अवधिमा  १५ सय ७६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । भने कोरोनाले गुमाउनेको संख्या ३७ जना पुगेको नगरपालिका स्वास्थ्य शाखाले  जनाएको छ ।

कुन वडा मा कति  कोरोना संक्रमित ?