आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय

गोकर्णेश्वर खबर२८ बैशाख २०७८, मंगलवार १५:४१ मा प्रकाशित (२ साल अघि) ३७५ पाठक संख्या

काठमाडौं । कोरोना भाइरस रोगथाम तथा नियन्त्रणको लागि गरिएको निषेधाज्ञा १५ दिन थप्ने निर्णय भएको छ ।

आज उपत्यकाको तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको भक्तपुरको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराइले जानकारी दिए ।

उनका अनुसार जेठ १३ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने छ ।