आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

कोरोनाबाट संसद सचिवालयमा कार्यरत उपसचिवको निधन

गोकर्णेश्वर खबर२४ बैशाख २०७८, शुक्रबार १३:३४ मा प्रकाशित (२ साल अघि) २५९ पाठक संख्या

काठमाडौं । संसद सचिवालयमा काजमा कार्यरत एक जना उपसचिवको कोराना संक्रमणबाट निधन भएको छ ।

तनहुँ घर भएका ५० वर्षीय उपसचिवको शुक्रबार बिहान शहिद मेमोरियल अस्पताल कलंकीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको २२ गते स्वाब संकलन गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । केही समय अगाडि उनको पत्थरीको अपरेशन समेत गरिएको थियो ।