आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

२४ घण्टामा थप ५४ कोरोना संक्रमितको मृत्यु

गोकर्णेश्वर खबर२३ बैशाख २०७८, बिहीबार १८:०८ मा प्रकाशित (२ साल अघि) ४६२ पाठक संख्या

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ५२९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।