आज: १९ बैशाख २०८२, शुक्रबार | Fri, 02, May, 2025

प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने

गोकर्णेश्वर खबर२० बैशाख २०७८, सोमबार १५:२० मा प्रकाशित (४ साल अघि) ३६२ पाठक संख्या

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन । केहि बेरमा प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने उनका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिए।

कोरोना महामारी र पछिल्लो राजनीतिक अवस्थाको विषयमा प्रधानमन्त्रीको सम्बोधन केन्द्रित हुने भएको छ ।