FLASH NEWS
आज: २९ बैशाख २०७८, बुधबार | Wed, 12, May, 2021

मन्त्रिपरिषद्‌को बैठक बालुवाटारमा बस्‍दै

गोकर्णेश्वर खबर१९ बैशाख २०७८, आईतवार १३:४१ मा प्रकाशित (१ हफ्ता अघि) ४५ पाठक संख्या

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्‍दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बोलाइएको छ ।

बैठकका एजेण्डाहरु नखुलाइए पनि बढ्दो कोरोना संक्रमण लगायतका विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।