आज: १९ बैशाख २०८२, शुक्रबार | Fri, 02, May, 2025

मन्त्रिपरिषद्‌को बैठक बालुवाटारमा बस्‍दै

गोकर्णेश्वर खबर१९ बैशाख २०७८, आईतवार १३:४१ मा प्रकाशित (४ साल अघि) २१० पाठक संख्या

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्‍दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बोलाइएको छ ।

बैठकका एजेण्डाहरु नखुलाइए पनि बढ्दो कोरोना संक्रमण लगायतका विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।