आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

Breaking : काठमाडौँसहित देशका विभिन्न स्थानमा एकसाथ भूकम्पको धक्का महसुस !

गोकर्णेश्वर खबर२३ चैत्र २०७७, सोमबार २१:२४ मा प्रकाशित (३ साल अघि) १२७५ पाठक संख्या

काठमाडौं । काठमाडौँ लगायत देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ । बेलुकी ९ बजेर ५ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

थप विवरण आउन बाँकी छ ।