आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

काठमाडौंको चाल्नाखेलमा भेटियो दुई पुरुषको शव

गोकर्णेश्वर खबर६ चैत्र २०७७, शुक्रबार १५:४२ मा प्रकाशित (३ साल अघि) ४५७ पाठक संख्या

काठमाडौं । काठमाडौँको चाल्नाखेलमा दुई जना पुरुषको शव भेटिएको छ । अन्दाजी २० र २५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरी परिसर काठमाडौँका एसपी रमेश कुमार बस्नेतका अनुसार प्रहरी टोली घटनास्थल पुग्दैछ ।