आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

अजरको ‘तिरिमिरी’ गीतको भिडियो सार्वजनिक (भिडियो)

गोकर्णेश्वर खबर१६ फाल्गुन २०७७, आईतवार २१:५१ मा प्रकाशित (३ साल अघि) ४४७ पाठक संख्या

काठमाडौं– गायक अजर जंगमको स्वरमा तिरिमिरी बोल्को गीत सार्वजनिक भएको छ ।
गीतको शब्द तथा संगीत सुरच प्रसाईको रहेको छ । संगीत संयोजनको काम उदय राज पौडेलले गरेका हुन् भने मिक्सिंग/मास्टरिंग अशोक महर्जनले गरेका हुन् ।

गीतको भिडियो मिमोह के श्रेष्ठले निर्देशन गरेका छन् भने कोरियोग्राफी विक्रम स्वरले गरेका हुन् । भिडियोमा अजय श्रीस मगर, श्रेया कार्की र दर्शन काजीको नृत्य तथा अभिनय देख्न सकिन्छ ।
हेर्नुस् भिडियो: