आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

गोकर्णेश्वर नगरपालिका वडा नं ४  कार्यालयको छेवैमा प्रेसर कुकर  बम भेटियो

गोकर्णेश्वर खबर१३ फाल्गुन २०७७, बिहीबार १२:५० मा प्रकाशित (३ साल अघि) ७१४ पाठक संख्या

गोकर्णेश्वर नगरपालिका वडा नं ४  कार्यालयको  छेवैमा बिहीबार बिहान प्रेसर कुकर  बम भेटिएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलिले घटना स्थलमा पुगेर  बम डिस्पोजल गरेको थियो।