आज: १७ बैशाख २०८२, बुधबार | Wed, 30, Apr, 2025

प्रधानसेनापति थापालाई प्रधानन्यायाधीश जबराले किन बोलाए सर्वोच्च ?

गोकर्णेश्वर खबर१० फाल्गुन २०७७, सोमबार २०:२५ मा प्रकाशित (४ साल अघि) ५०४ पाठक संख्या

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापा सर्वोच्च अदालत पुगेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न सोमबार दिउँसो थापा सर्वोच्च गएका हुन् ।

अदालतमा भएको थापा र जबराबीच भएको भेटवार्तामा के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन ।

सर्वोच्च अदालतमा प्रतिनिसभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरणमा पुगेका वेला सेनापति थापाले शमशेरलाई भेट्नु अर्थपूर्ण मानिएको छ ।