आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

प्रधानमन्त्री ओलीले गरे ‘नागढुंगा–नौबिसे सुरुङमार्ग’को अवलोकन (फोटोफिचर)

गोकर्णेश्वर खबर१० फाल्गुन २०७७, सोमबार ०७:४२ मा प्रकाशित (३ साल अघि) ६५७ पाठक संख्या
काठमाडौँ– प्रधानमन्त्री केपी ओलीले नागढुङ्गा–नौबिसे सुरुङमार्गको अवलोकन गरेका छन् ।

आइतबार प्रधानमन्त्री ओलीले नागढुङ्गाको दहचोक टुटेपाखामा पुगेर निर्मार्णाधिन सुरुङमार्गको अवलोकन गरेका हुन् ।

सुरुङमार्ग निर्माणकार्यको विषयमा प्रधानमन्त्री ओलीलाई आयोजनाका कन्सल्टेन्सी कोअर्डिनेटर रमेशप्रसाद कोइरालले जानकारी गराएका थिए ।

प्रधानमन्त्रीसँगै सुरुङमार्गको निरीक्षण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङ सुरुङमार्ग निर्माणस्थलमा पुगेका थिए ।

तस्वीर- प्रधानमन्त्री ओलीको सचिवालयबाट