आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

नायिका करिना कपुर बनिन् दोस्रोपटक आमा

गोकर्णेश्वर खबर९ फाल्गुन २०७७, आईतवार २१:३० मा प्रकाशित (३ साल अघि) ९८९ पाठक संख्या

एजेन्सी – बलिउड नायिका करिना कपुर दोस्रोपटक आमा बनेकी छिन् । आइतबार बिहान उनले दोस्रो छोरालाई जन्म दिएकी हुन् । करिना शनिबार राति ब्रीच क्याण्डी अस्पतालमा भर्ना भएकी थिइन् ।

भारतीय सञ्चार माध्यमका अनुसार आमा र बच्चा दुबै स्वस्थ छन् । करिना र सैफ अली खान आफ्नो दोस्रो सन्तान भएकोमा खुशी मनाइरहेको छन् ।