आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

कसको प्रेममा छिन् गायिका इन्दिरा जोशी ?

गोकर्णेश्वर खबर६ फाल्गुन २०७७, बिहीबार २१:१९ मा प्रकाशित (३ साल अघि) ९०४ पाठक संख्या

काठमाडौँ – चर्चित गायिका इन्दिरा जोशीले आफू प्रेम सम्बन्धमा रहेको बताएकी छन्। सामाजिक सञ्जालमा पोष्ट गर्दै गायिका जोशीले आफूहरु २ बर्षदेखी प्रेममा रहेको उल्लेख गरेकी छन्।

उनले हात समाएको फोटो सेयर गर्दै बुधबार फेसबुकमा उनले लेखेकी छन्, उनले भने म तिम्रो तारा। तिमी मेरो जून। प्रतिबद्धताको औंठी।

तर ईन्दिराले उनको प्रेमीको अनुहार खुलाएकी छैनन्। यसपछि उनका प्रशंसकहरूमा जिज्ञासा बढेको छ ।