आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

सोनाम ल्होछारमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

गोकर्णेश्वर खबर२७ माघ २०७७, मंगलवार २३:५३ मा प्रकाशित (३ साल अघि) ४७८ पाठक संख्या

काडमाडौं -सरकारले माघ ३० गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारको अवसरमा बिदा दिने निर्णय गरेको हो ।

नेपाल तामाङ घेदुङले सरकारसँग पटकपटक सोनाम ल्होछारमा बिदा दिन ध्यानाकर्षण गराउँदै आएको थियो।

सरकारले केही वर्ष अघिसम्म सोनाम ल्होछारमा बिदा दिए पनि पछिल्ला वर्षमा बिदा कटौती भएको थियो।