आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

नेकपा सचिवालय बैठक २० गतेसम्मका लागि स्थगित

गोकर्णेश्वर खबर१७ मंसिर २०७७, बुधबार १७:५३ मा प्रकाशित (३ साल अघि) ४०५ पाठक संख्या

१७ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक मंसिर २० गते बस्ने गरी स्थगित भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेकाे सचिवालय बैठक केहीबेर बसेर सकिएकाे छ ।

अर्को बैठक मंसिर २० गते दिउँसो १ बजे बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।