आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

राप्रपालाई अघि बढाउँने नयाँ रणनीति, कमल थापाले गरे यस्तो घोषणा

गोकर्णेश्वर खबर१७ मंसिर २०७७, बुधबार ०७:१३ मा प्रकाशित (३ साल अघि) ३०६ पाठक संख्या

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वैकल्पिक शक्तिका रुपमा पार्टीलाई स्थापित गरिने बताएका छन् ।

पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित अन्तक्र्रियामा  उनले  जनभावनानुसार पार्टीलाई नयाँ उत्साह र ऊर्जाका साथ अघि बढाइने तथा आन्दोलन र पार्टी महाधिवेशन प्रक्रियालाई संँगसँंगै लैजाने बताए ।

पार्टी महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि समयसीमाभित्र कार्यसम्पादन गर्नसमेत अध्यक्ष थापाले सचिवालयको ध्यानाकर्षण गराए ।