आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

यी पुरुष जसले हरेक वर्ष नयाँ श्रीमती भित्र्याउँछन्

गोकर्णेश्वर खबर१५ मंसिर २०७७, सोमबार १७:४७ मा प्रकाशित (३ साल अघि) १०१४ पाठक संख्या

काठमाडौँ- पहिला पहिला राजा महाराजाहरुले एकसाथ धेरै श्रीमतीहरु राखेको तपाईँले कथामा सुन्नुभएको होला ।

तर, यो आजको जमानामा सम्भव छैन । तर, यो असम्भव काम अफ्रिकी देश स्वाजिल्याण्डमा भने अहिले पनि देख्न सकिन्छ ।

त्यहाँका राजा एमस्वाती आईआईआईका १५ जना श्रीमती छन् । र पनि उनी हरेक वर्ष एक नयाँ श्रीमती बनाउँछन् ।

उनको शौख देखेरै मानिसहरुको होस उड्छ । उनले आफ्नी श्रीमतीका लागि केही समय पहिला ११९ करोड रुपैयाँको लग्जरी कार किनेका थिए ।

२०१८ को रिपोर्टका अनुनका १५ जना श्रीमती छन् । उनकी एक श्रीमतीको भने निधन भईसकेको छ । यो परम्परा त्यहाँ पहिल्यैबाट रही आएको छ । – एजेन्सीको सहयोगमा