आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

काठमाडौं जेसिजको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत निर्वाचित

गोकर्णेश्वर खबर१४ मंसिर २०७७, आईतवार १६:५३ मा प्रकाशित (३ साल अघि) ३६३ पाठक संख्या

काठमाडौं । काठमाडौं जेसिजको अध्यक्षमा जेसी कैलाश श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार सम्पन्न जेसिजको ३८औं शाखा अधिवेशन तथा ५०औं साधारणसभाले सर्वसम्मत रुपमा अध्यक्षमा जेसी श्रेष्ठलाई निर्वाचित गरेको हो ।

त्यसैगरी, कार्यकारिणी उपाध्यक्षमा जेसी रामराजा ओझासहित ६ जना चयन भएका छन् ।

कोषाध्यक्षमा जेसी रफी भण्डारी, सह कोषाध्यक्षमा जेसी ध्रुव तिवारी र सहसचिवमा जेसी हरिहर खड्कालाई चयन गरेको छ ।

काठमाडौं जेसिस नेपाल जेसिसकै पुरानो र प्रतिष्ठित शाखा हो । जेसिसले विभिन्न सामाजिक काम गर्दै आएको छ