आज: ६ चैत्र २०८०, मंगलवार | Tue, 19, Mar, 2024

म्यारोडोनाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक

गोकर्णेश्वर खबर१२ मंसिर २०७७, शुक्रबार ०७:१३ मा प्रकाशित (३ साल अघि) ३३६ पाठक संख्या

एजेन्सी- डिएगो म्यारोडोनाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको छ ।

विश्व फुटबलको महान खेलाडी मानिने म्यारोडोनाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको हो ।

म्यारोडोनाको बुधबार ६० वर्षको उमेरमा हृदयघातको निधन भएको थियो ।