आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

सुदिप हमालको ” पहिलो नजर”  गीतको म्युजिक भिडीयो सार्वजनिक 

गोकर्णेश्वर खबर११ मंसिर २०७७, बिहीबार १९:०० मा प्रकाशित (३ साल अघि) ६६६ पाठक संख्या

काठमाडौं  ।गायक तथा मोडेल सुदिप हमालको ” पहिलो नजर”  गीतको म्युजिक भिडीयो  सार्वजनिक  भएको छ।

पहिलो नजर” ’ बोलको यो गीत युट्युबमार्फत बिहीवार सार्वजनिक गरिएको हो ।

गीतलाई सुदिप आफैले लय तथा शब्द सिर्जना गरेका छन  भने मनोज कुमार पन्तले गीतको म्युजिक भिडियो निर्देशन गरेका छन ।

यस गीतको भिडियो उनको Sudip Hamal Official युट्युब  च्यानलबाट सार्वजनिक गरेको हो।

यस्तै गीतको भिडियोमा सुदिप हमाल र पुसान लामाको अभिनय गरेका छन्।

भिडियो :