आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

चर्चित पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण

गोकर्णेश्वर खबर२३ कार्तिक २०७७, आईतवार १७:४४ मा प्रकाशित (३ साल अघि) ३९३ पाठक संख्या

काठमाडौं । पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण भएको छ । कन्ट्याक ट्रेसिङमा परेका धमलालाई आइतबार संक्रमण पुष्टि भएको हो ।

रिपोटर्स क्लबका अध्यक्ष तथा टेलिभिजन कार्यक्रम जनता जान्न चाहन्छन् का सञ्चालक धमला होम आइसोलेसनमा बसेका छन् । उनले स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन् ।